लोक सेवाले यति धेरै संख्यामा खुलायो जागिर


काठमाडौं । बढ्दो बेरोजगारी र पछिल्लो संघिय प्रणालीलाई व्यवस्थित गर्नको लागि नेपाल सरकारले नयाँ कर्मचारी माग गरेको छ । लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । नेपालमा हरेक वर्ष सरकारी क्षेत्रमा हजारौंको संख्यामा कर्मचारी प्रवेश गर्छन । उचित्त तलब र राम्रो सेवा सुविधा हुने भएको कारण निजीमा भन्दा सरकारी जागरि तर्फ अहिलेका युवापुस्तामा आर्कषण बढ्दो क्रममा रहेको पाईएको छ ।

आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । यो सुनौलो अवशरका बारेमा योग्यता पुगेका सबै इच्छुकसम्म पुर्याउन सक्दो सेयर गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर