३१ बर्षिया नर्स छोरीलाई बिबाहका लागि केटा चाहियो [ सम्पर्क नम्बरसहित ]


काठमाडौं । पछिल्लो समय व्यस्त जीवनशैंलीले मानिसलाई आफ्नो बारेमा सोच्ने फर्सद हुँदैंन । जीवनमा विवाहले धेरैं अर्थको बोकेको हुन्छ । सुरुसुरुमा भनसुन गरेर, चिठ्ठीमार्फत विस्तारैं रेडियो टेलिभिजन हुँदैं अहिले पत्रिका विभिन्न सामाजिक सञ्जालमार्फत विवाहको कुरा हुने गर्दछन ।

आजको कान्तिपुर दैंनिकको विहेवारी भनेर लेखिएको विज्ञापनमा ३१ बर्षिया नर्स छोरीलाई ब्राहमण वा क्षेत्री बर (केटा) चाहिएको भनिएको छ । विज्ञापनसँगैं सम्पर्क नम्बरको रुपमा ९८६३३८३९९९ दिइएको छ । रेडियो टेलिभिजनमार्फत साथि बन्न चलाउँने कार्यक्रमहरु अहिले पनि चर्चामा रहेका छन । पछिल्ला दिनहरुमा सामाजिक सञ्जाल र पत्रिकालाई पनि भरपर्दो माध्यमका रुपमा प्रयोग गर्ने गरिएको छ ।

नेपालमा कमैं प्रचलनमा रहेको म्यारिज ब्युरो अर्थात लमी व्यवसाय नेपाल भन्दा बाहिरका विकसीत देशहरुमा राम्रो फस्टाएको ब्याख्या हुने गरेको छ । नेपाल भन्दा विकसीत देशका मानिसहरु अधिक व्यस्त रहने भएको हुनाले विवाहको लागि केटा वा केटी खोज्न फुर्सद हुँदैंन । यस्ता देशहरुमा यस्तो काम गरेवापत्त राम्रो कमाई पनि हुने गरेको छ । ,,,,,,,,,,,,,

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !