सरकारी संस्थानमा अधिकृत २७ वर्षीया छोरीलाई बिबाहका लागि केटा चाहियो [सम्पर्क नम्बरसहित]


काठमाडौं । नेपालीमा एउटा भनाई छ विवाह एउटा यस्तो फल हो जुन खाने पनि पछुताउँछ तर नखाने झन पछुताउँछ । तर अहिलेको युवापुस्तामा विवाह एक सामान्य प्रक्रियाजस्तैं भएको छ । पछिल्ला दिनहरुमा गाउँमा भन्दा विकसित भनिएका शहरहरुमा यस्तो संस्कारको विकास हुन थालेको छ ।

                                                 तस्विर : गुगल

जुन आफैंमा गलत्त पनि हो । हिन्दु धमर्ममा विवाहलाई प्रमुख रुपमा लिइन्छ र विवाह एकपटक भएपछि सात जुनिसम्म निर्वाह गर्नुपर्ने उल्लेख छ । सामान्य मानिसहरुले विवाह पश्चात बनेको जोडीलाई जीवनभरलाई निभाउने प्रयास गर्दछन ।

अहिले पश्चिमा संस्कृतिले गर्दा विवाह एक यौन सम्बन्धमा परिणत हुने गरेको छ । पारिवारीक जिम्मेवारी भन्दा पनि क्षणिक आन्नदका लागि विवाह गर्ने प्रचलन बढ्दैं गरेको अवस्थामा विहेको लागि विज्ञापन खुलाउन थालिएको छ ।

आजको कान्तिपुर दैंनिकको विहेवारी वर्गिकृत डिस्प्लेमा सरकारकारी संस्थानमा अधिकृत २७ वर्षीया छोरीलाई काठमाडौ उपत्यकाको स्थायीनिवासी जैंसी वा ब्राम्हण केटा (बर) चाहियो भन्दैं सम्पर्क नम्बरमा ९८६३०३४९४५ दिइएको छ । यसरी विज्ञापन मार्फत गरिएको सम्बन्धमा कत्ति दिगोपन हुन्छ त्यो भने भन्न सक्ने अवस्था रहेको छैंन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !