भारतमा गुमेको भूमी फर्काउन ग्रेटर नेपालले एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउने


काठमाडौ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको आयोजनामा नेपालभित्र र नेपालबाहिर ग्रेटर नेपाल हस्ताक्षर अभियानका निम्ति हस्ताक्षर संकलन सुरु भएको छ ।

सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिन भारतबाट फिर्ता लिनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वीजयन्तीका दिन सिंहदरवारको पश्चिमद्वार स्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट विहान १०ः३० बजेदेखि एक लाखहस्ताक्षर संकलन सुरु गरेको हो ।

मोर्चाले हस्ताक्षर संकलन कार्यक्रम आगामी चैत्र मसान्तसम्म जारी रहने बताएको छ । यस विषयमा संक्षिप्त कुरा गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले यसरी संकलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्र संघकामहासचिव, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाउने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर