मोबाईलमा यति सानो कुरा ध्यान नदिए जानसक्छ ज्यान, बिराटनगरमा यसरी अमितको मृत्यु


मोरङ । आजको दिनमा स्र्माट फोन अत्ति आवश्यक कुराहरु भित्र नैं पर्ने गर्दछ । स्र्माट फोनको गलत्त प्रयोगले विराटनगर–१५ रामजानकी चोकमा एक जनाको मृत्यु भएको छ । घुर ताप्ने क्रममा मोबाइलको ब्याट्री पड्केर एक बालकको मृत्यु भएको छ ।

सुवास मण्डलका ११ वर्षीय छोरा अमितको मृत्यु भएको हो । उनीसँगै आगो ताप्ने राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका घाइते भएको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । आँखा र खुट्टामा चोट लागेकी राधिकाको विराट अस्पतालमा उपचार भइरहेको छ ।

आगोमा मोबाइलको ब्याट्री रहेको र त्यही पड्किएको हुन सक्छ,’ केसीले भने, ‘अनुसन्धान भइरहेको छ ।’ जाडोमा न्यानो गर्ने बहानामा पलाष्टिक वा धातुजस्ता कुराहरु आगोमा हाल्नुले स्वास्थ्यमा गम्भिर असर गर्ने विशेषज्ञहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
थेसिस कसरी लेख्ने ? [तरिका सहित] सबै विद्यार्थी एक अर्कामा सेयर गरौँ
अब विश्वविद्यालयका पदाधिकारी लगाम लगाउन बर्खास्त गर्न सक्ने कानुन बन्दै
पढ्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि पढ्न मन नै नलाग्ने : यस्तो छ यो समस्याको समाधान
स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा केन्द्र प्रकाशित
शिक्षा सेवा अन्र्तगतका कर्मचारी समायोजनको यस्तो छ तयारी
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !