कैंदीले जेलभित्र गर्छन नसोचेको आम्दानी ! [जेल बसेरैं घरखर्च र छोराछोरीको पढाई…]


तेह्रथुम । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीले कारागारभित्रै कमाएर आफ्ना लागि लत्ता कपडा र टेलिफोन खर्चमात्रै हैन, घर खर्चसमेत पठाउने गरेका छन् । कैदीबन्दीले ढाकाका टोपी, चोया र बेतबाँसका सामग्री तथा मुढा बुनेर आम्दानी गर्दै आएका हुन् ।

कारागारबाट कैदीबन्दीले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको नाइके विवेक लिम्बुले बताए । कैदीबन्दीले ढाकाका टोपीमात्रै मासिक ७ सय वटाभन्दा बढी बुनेर बिक्री गर्ने गरेका छन् । कैदीले बुनेका टोपीलगायत सामग्रीहरु कार्यालय सहयोगीमार्फत बजारसम्म पु¥याउने र बिक्री गरेर ल्याइदिने व्यवस्था गरिएको जेलर प्रभात घिमिरेले बताए । कैदीले बुनेका टोपी प्रतिगोटा २ सयदेखि ५ सय रुपैयाँसम्म बिक्री हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
थेसिस कसरी लेख्ने ? [तरिका सहित] सबै विद्यार्थी एक अर्कामा सेयर गरौँ
अब विश्वविद्यालयका पदाधिकारी लगाम लगाउन बर्खास्त गर्न सक्ने कानुन बन्दै
पढ्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि पढ्न मन नै नलाग्ने : यस्तो छ यो समस्याको समाधान
स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा केन्द्र प्रकाशित
शिक्षा सेवा अन्र्तगतका कर्मचारी समायोजनको यस्तो छ तयारी
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !