काठमाडौं । हरेक वर्ष जस्तैं यो वर्ष पनि जनवरी १५ तारिखमा नेपालमा राष्ट्रिय योग दिवस मनाइदैंछ । २०७५ माघ १ गते मनाइने योग दिवसको अवसरमा कपन माउन्ट एभरेस्ट इङ्लीस स्कुलले एक कार्यक्रम आयोजना गरेको छ । स्कुलले सुरु गरेको प्रभातफेरी उक्त स्कुलबाट सुरु भएर कपन हस्पीटल,नेपाल बंगालादेश बैंक कपन शाखा, आकासेधारा,बुनपा १० न वडा कार्यलय हेनबल चौर,जोरधारा पुष्पलाल मेमोरीय स्कुल,हल्दार चोक,आदर्शनगर चोक,प्रहरी प्रभाग कपन मिलनचोक हुँदैं पुःन माउन्ट एभरेस्ट इङ्लीस स्कुलको प्राःगणमा आएर समापन भएको छ ।

कार्यक्रमको अध्यक्षता माउन्ट एभरेस्ट इङ्लीस स्कुलका प्रीन्सीपलले गरेका छन । प्रमुख अतिथीमा प्राकृतिक योग चिकित्सक डा। श्री हरी प्रसाद मानासाग्नी रहेका थिँए । कार्यक्रममा योग प्रेमीपरी वारतदर्थ समिती को तर्फबाट भीम प्र आचार्य र योग बारे योग प्रशिक्षक श्री भानु भक्त दाहाल ले माउन्ट एभरेस्टका विद्यार्थी बाटयोगको डेमोसेसन सहीत प्रकास पारेका छन । बुनपा १० का वडा अध्यक्ष श्री नवराज भट्टराईले योग को लागी नयाँ भवनको आवश्यक्ता रहेको र वडा ले यसको लागी पहल गरीरहेको जनाएका छन ।

योगप्रेमी परिवार तदर्थ समिती र योगदिवसको लागी अध्यक्ष भट्टराईले शुभकामना पनि दिए । विशिष्ट अतिथीमा योग दिवस २०७५ का संयोजक डा। क्षितीज बाराकोटी , अतिथीमा डा। मिना बाराकोटी,योग गुरु दिपक शर्मा र योग दिवसबारे महिला समुह बुनपा ११ का अध्यक्ष डा। प्रा आरती कार्कीले शुभकामना मन्तव्य दिए । योग दिवसबारे प्रमुख अतिथी शिव सम्यता जनक सभ्यता र बुद्द सभ्यता र योग नेपालबाट सुरु भएको भन्दैं नेपालले यस कुरालाई आत्मसाथ गर्न सके संसारमा फरक पहिचाहन बनाउँन सक्ने जिकिर गरे ।

सम्बन्धित खबरहरु