काठमाडौं । जेलभित्र सेक्सपार्टी गरेर जेलको सुरक्षामा रहेका प्रहरीलाई पनि अफर गरेको सुन्दा र पढ्दा अचम्म लाग्न सक्छ । प्रहरी प्रशासनको कडा निगरानीमा रहने जेल भित्रै सेक्स पार्टी कसरी हुनसक्छ ? तर, यो घटना सत्य हो,ब्राजीलको एक जेलमा कैदी जीवन विताइरहेका तीन महिलाको हुट्हुटीमा लाग्दा जेलका रक्षहरु नै अचम्ममा पर्ने घटना भएको छ ।

समाचार अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन विताइरहेका तीन जना महिलाहरुले सामुहीक सेक्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटीएका प्रहरहिरुलाई उक्त पार्टीमा निमन्त्रणा गरे ।

प्रहरीहरु पनि रमाइलो गर्न पाइने भन्दै पार्टीमा सहभागि भए । ती महिलाहरुको योजना अनुसार नै जेल सुरक्षामा रहेका प्रहरीहरुलाई अत्याधीक मदीरा सेवन गर्न बाध्य बनाए र जेल तोडेर भागे ।

उनीहरुले आफु मात्र भागेनन् । जेलमा रहेका अन्य २८ कैदी बन्दीलाई पनि भगाएका छन् । मध्य रातमा पारदर्शी पहिरन लगाएर जेलरहरु भएको ठाउँमा गएर ति महिलाहरुले सेक्सका लागि अफर गरेका थिए । प्रहरीहरु पनि लोभिएर हुन्छ भन्दै आए ।

ती महिलाहरुले उनीहरुलाई नशालु पदार्थ मिसाइएको रक्सी खुवाएर अर्धचेत बनाए अनि गार्डहरुको हात बाँधीदिए अन्तिममा सवै कोठाहरु खोलेर कैदीलाई भाग्न लगाए अनि भागे । जेलमा ती महिलाहरुले प्रयोग गरेका अन्तरवस्त्र फेला परेको छ । एजेन्सी

सम्बन्धित खबरहरु