काठमाडौं । पछिल्लो समय एकदमैं चर्चामा रहन सफल सोनीका रोकाया र मीना ढकालले रमाइलो कुराकानी गरेका छन । नेपालमा फस्टाउँदैं गरेको युट्युव आर्कषणमा सफलताको शिखर चुम्न सफल रोकाया पछिल्ला दिनहरुमा आफ्नैं कार्यक्रम लिएर दर्शक बिच आएकी छिन ।

'दी सोनीका शो' को नामले चर्चामा रहेकी उनी देश विदेशहरुमा हुने कार्यक्रमहरुमा पनि उत्तिकैं व्यस्त रहने गरेकी छिन । समाजमा रहेका विभिन्न तहतप्काका व्यक्तिहरु सँगको छलफलमा व्यस्त रहने सोनीकालाई हालैं गायिका मीना ढकालसँग देखिएको छ । उनले यो भन्दा पहिले महिला आधिकारकर्मि सावित्रा सुवेदीसँग पनि कुरा गरेकी थिइन ।

जसमा सुवेदीले अहिले नेपाली जनताका बिचमा आर्कषणको केन्द्र बनेका रवि लामिछाने र उनकी पुर्व पत्नी इशा लामिछानेको बारेमा एकदमैं विवादास्पद बयान दिएकी थिइन । अधिकारकर्मि सुवेदीले पत्रकार लामिछानेको सर्मथन गर्नेहरु सबैं बलात्कारी भएको आरोप लगाएकी थिइन । उनको उक्त बयानलाई लिएर लामिछाने सर्मथकहरुले उनीमाथि कडा प्रहार गरिरहेका छन ।

सावित्राले एक फेसबुक स्टाटस राख्दैं आफुले आफ्नैं बुवालाई पनि बलात्कारी भन्ने गरेको भन्दैं यस्ता सामान्य कुरादेखि आफु विचलित नहुने जनाएकी छिन । सावित्रा पछि ढकालसँगको अन्तरवार्ताबाट दर्शकका बिचमा आएकी सोनीकाले यो भन्दा पहिले मीनाको आवाजमा रहेको एक गीतमा अभिनय समेत्त गरेकी छिन ।

मीनाले आफुलाई केटासाथि मन नपर्ने कार्यक्रमका बिच खुलाइन । उनले भनिन,“आइ जस्ट हेट ब्याएफ्रेन्ड हैं त,” उनले अगाडी थप्दैं आफुलाई केटा साथि मन नपर्ने तर आफुले छिट्टैं नयाँ जीवनसाथि रोज्ने तयारीमा रहेको खुलाएकी छिन । पुरा भिडियो हेर्न यहाँ थिच्नुहोस्

सम्बन्धित खबरहरु