काठमाडौ । त्रिभुवन विश्वबिद्यालयले स्नातक दोश्रो वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले ३ बर्षे बीएड दोश्रो वर्षको नतिजा सार्बजनिक गरेको हो । ३ बर्षे बीएड दोश्रो बर्षको परीक्षा यही असार तथा श्रावण महिनामा संचालन भएको थियो ।

 

सम्बन्धित खबरहरु