अन्यौलमा रहेकाले भर्खरै प्रकाशित स्नातक दोश्रो बर्षको नतिजा यसरी हेर्नुहोस् [तरिकासहित]


काठमाडौ । त्रिभुवन विश्वबिद्यालयले स्नातक दोश्रो वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले ३ बर्षे बीएड दोश्रो वर्षको नतिजा सार्बजनिक गरेको हो । ३ बर्षे बीएड दोश्रो बर्षको परीक्षा यही असार तथा श्रावण महिनामा संचालन भएको थियो ।

नतिजा हेर्नका लागि Nepal Telecom को नम्बर रहेको मोबाईलबाट १६०२ मा डायल गरी प्राप्त निर्देशन अनुशार हेर्न सक्नुहुनेछ । साथै मोबाईलमा BED (Space) Roll No टाईप गरी ३३६२४ मा Send गरेर लम्धाङ्क प्राप्त गर्न सक्नुहुनेछ । साथै www.tu.net.np र www.edusanjal.com मा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ! [सुचनासहित हेर्नुहोस्]
शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको प्रहरीको यस्तो अभियान प्रारम्भ
११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति
भर्खरै स्नातकोत्तर तह पहिलो सेमेष्टरको नतिजा सार्वजनिक [नतिजासहित]
अब विद्यार्थीलाई मात्र हैन : शिक्षक वा कर्मचारीलाई समेत विद्यालयमा मोबाई निषेध
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !