काठमाडौं । नेपाल भुकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताईरहेका छन । हालैं भारतमा भएको एक अध्यनमा भारतीय युपी बिहार लगायतका राज्यहरुमा शक्तिशाली भुकम्प जुनसुकैं समयमा जानसक्ने जनाईको छ ।

भारतीय यि राज्यहरुमा भुकम्प आउँदा त्यसले नेपालमा पनि असर गर्ने भुर्गभविदहरुले दावी गरेका छन । यो बिचमा काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान साढे ११ः२६ मा काठमाडौं केन्द्रबिन्दुमा ३।३ म्याग्निच्युटको पराकम्प गएको हो ।

सम्बन्धित खबरहरु