काठमाडौ । नेपाल आयल निगम (एनओसी), मानव संसाधन विभाग, बाबरमहल, काठमाडौंले खुला प्रतिस्पर्धाबाट विभिन्न पदका लागि लिइएको लिखित परीक्षा र अन्तरवार्ताको अन्तिम परिणाम प्रकाशित गरेको छ।चयन गरिएका उम्मेदवारहरूले सक्कल प्रमाणपत्र लिइ आयल निगमको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु