सुर्खेत । नेपालमा अहिले भ्रष्ट्राचारको मुद्धा जल्दोबल्दो रुपमा उठीरहेको छ । विभिन्न सरकारी कार्यालयहरुमा विशेष रुपमा पैसाको लहलखेल हुने गरेको छ । यस्तै, भ्रष्ट्राचार गरेको भन्दैं मालपोत कर्मचारीलाई कालोमोसो दलिएको छ । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् । सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र घुस रकम मागेको आरोपमा बुधबार कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका थिए ।

सम्बन्धित खबरहरु