एजेन्सी । विश्वमा अनेक प्रकारको काम गर्न पाइन्छ । तिनैं अनेक कामभित्र एउटा अजिबको काम डेनमार्कको एक पबमा पनि गर्न पाइन्छ । यहाँ एक जागिर छ जहाँ तपाईले त्यहाँ बसेर पोर्न फिल्म हेर्नुपर्ने हुन्छ । सो कम गरेवापत तपाईले २ लाख रुपैयाँ प्रति महिना तलब पाउनुहुन्छ । यस पबमा हजार भन्दा बढी कामदारको माग रहेको छ ।

खबरका अनुसार डेनमार्कको आरहुसमा एक हार्नस्लेथ बार छ । जहाँ पोर्न हेर्नेलाई धमाधम भर्ती गरिदैछ । बारले आफ्नो फेसबुक पेजबाट एक विज्ञापन सार्वजनिक गर्दै पोर्न हेर्नमा सौखिन मानिसहरु मागेको हो । यति मात्रै होइन् यो जागिरमा कामदारले आफूले मनपर्ने पोर्न डिभिडी पनि हेर्न पाउनेछ ।

यो बारमा पोर्न हेर्ने समय २० घण्टा तोकिएको छ । पब बारका मालिकलाई तपाईले किन पोर्न हेर्नका लागि मात्रै जागिर खोल्नुभयो भन्ने प्रश्नमा उनले भने– म मेरो पब बार चर्चामा आओस भन्ने चाहन्छु । यसैकारण यो तरिका अपनाए ।

यो जागिर खान आवेदन दिनेको उमेर १८ वर्ष नाघेको हुनुपर्छ । यति मात्रै होइन यो जागिरमा छानिएकालाई पीजे अर्थात पोर्न व्याय भनेर बोलाइने छ । यद्यपी यो विज्ञापन पढेर आवेदनको दिनेको घुइँचो लागेको समाचारमा उल्लेख छ । चाँडै आवेदहरुको अन्तर्वार्ता लिन सुरु गरिनेछ । एजेन्सी

सम्बन्धित खबरहरु