पत्थरको पनि मन भए ।
के-के गथ्र्याे धड्कन भए ।।

संसार पुरा किन्न सक्थे
मेरो मुस्कान धन भए ।।

काडाँले पनि चमत्कार हेर्थे
फूलको जस्तो यौवन भए ।।

अधुरो सपना पूराहरु गर्थे
“प्रकाश” बाकी बचपन भए ।।

प्रकाश पौडेल, गुलरिया ४ बर्दिया

सम्बन्धित खबरहरु