
काठमाडौं । यो तस्वीर चीनको पर्ल झरनाको हो जुन जिउझागउ घाटीमा स्थित बैलोंग नदीको सहायक नदीमा स्थित छ । यो घाटी उत्तरी सिचुआन प्रान्तको आबा–नगावा किआगको स्वायत्त क्षेत्रको एक भाग हो । यहाँ झरनाबाट खस्ने पानी मोतीको दानाजस्तैं देखिन्छ । त्यसैले यसलाई पर्ल वाटर फल्सको नामले चिन्ने गरिन्छ यसलाई हेर्नको लागि विश्वभरीबाट हरेक वर्ष लाखौंको संख्यामा पर्यटक चीनमा आउँने गर्दछन ।