काठमाडौ । त्रिभुवन विश्वविद्यालय, फ्याकल्टी अफ म्यानेजमेण्ट, परीक्षा नियन्त्रण विभाग, मास्टर अफ बिजनेस स्टडीज (एमबीएस) र मास्टर पब्लिक एडमिनिस्ट्रेशन (एमपीए) को प्रवेश परीक्षाको कुल स्कोर सूची (मेरिट लिस्ट) प्रकाशित गरेको छ । सबैको लिष्ट हेर्न यहाँ क्लिक गर्नुहोस् । क्लिक शब्दमा थिच्नुहोस् । आफुले हेरिसकेपछि सम्बन्धित सबैका लागि सेयर गर्नुहोस् ।
स्नातकोत्तर प्रवेश परीक्षाको कुल स्कोर (सबै विद्यार्थी मेरिट लिस्ट) सूची प्रकाशित
- जनबोली न्यूज नेटवर्क