स्नातकोत्तर दोस्रो, चौथा, पाँचौ ट्राइमेस्टर परीक्षाको नतिजा प्रकाशित
काठमाडौ । पोखरा विश्वविद्यालयले एमबिए, एमबिएई दोस्रो, चौथा, पाँचौ ट्राइमेस्टर परीक्षाको नतिजा प्रकाशित गरेको छ । पोखरा विश्वविद्यालय ब्यवस्थापन संकाय, परीक्षा नियन्त्रण कार्यालयले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन एमबिए, एमबिएई सेकेण्ड, फोर्थ, फिफ्थ ट्राइमेस्टर र रीट परीक्षाको परिणाम प्रकाशित गरेको हो । नतिजा तल अपलोड गरिएको छ ।