कम्तीमा ५० जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ


कम्तीमा पचास जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं

  • १. दैनिक ८ गिलास पानी पिउने
  • २. दैनिक रूपमा साग खाने
  • ३. खानामा सलाद समावेश गर्ने
  • ४. टुसा उम्रेका अनाज खाने
  • ५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
  • ६. मौसमअनुसारका फलफूल खाने
  • ७. चिसो पेयपदार्थ नपिउने
  • ८. चिया÷कफी धेरै नपिउने
  • ९. रेसायुक्त तरकारी खाने
  • १०. नुन कम खाने बढी गुलियो नखाने
  • ११. तारेको र डढेको नखाने
  • १२. तरकारीको बोक्रा नफाल्ने
  • १३. भुटेको भटमास, मकै, चना खाने
  • १४. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
  • १५. खाना खानेबित्तिकै नसुत्ने
  • १६. चाँडै सुत्ने र चाँडै उठ्ने
  • १७. ८ घण्टा मस्त सुत्ने
  • १८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
  • १९. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
  • २०. व्यायाम गर्ने तनावमा काम नगर्ने
  • २१. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
  • २२. प्रार्थना, पुजापाठ गर्ने
  • २३. जंकफुड, फास्टफुड सेवन नगर्ने
  • २४. बेलाबेलामा मनोरञ्जन गर्ने
  • २५. हरेक कुरामा चित्त बुझाउने
  • २६. ६/६ महिनामा शरीर चेकअप गराउने
  • २७. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
  • २८. शाकाहारी खानपान शैली अपनाउने
  • २९. दिनहुँ एकपटक मजाले हाँस्ने
  • ३०. आफूलाई कमजोर नसम्झने
  • ३१. सकारात्मक सोचाई राख्ने
  • ३२. ध्यान गर्ने
  • ३३. यो खबरलाई अनिवार्य सेयर गर्ने
प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ! [सुचनासहित हेर्नुहोस्]
शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको प्रहरीको यस्तो अभियान प्रारम्भ
११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति
भर्खरै स्नातकोत्तर तह पहिलो सेमेष्टरको नतिजा सार्वजनिक [नतिजासहित]
अब विद्यार्थीलाई मात्र हैन : शिक्षक वा कर्मचारीलाई समेत विद्यालयमा मोबाई निषेध
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !