कम्तीमा ५० जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ
कम्तीमा पचास जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं
- १. दैनिक ८ गिलास पानी पिउने
- २. दैनिक रूपमा साग खाने
- ३. खानामा सलाद समावेश गर्ने
- ४. टुसा उम्रेका अनाज खाने
- ५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
- ६. मौसमअनुसारका फलफूल खाने
- ७. चिसो पेयपदार्थ नपिउने
- ८. चिया÷कफी धेरै नपिउने
- ९. रेसायुक्त तरकारी खाने
- १०. नुन कम खाने बढी गुलियो नखाने
- ११. तारेको र डढेको नखाने
- १२. तरकारीको बोक्रा नफाल्ने
- १३. भुटेको भटमास, मकै, चना खाने
- १४. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
- १५. खाना खानेबित्तिकै नसुत्ने
- १६. चाँडै सुत्ने र चाँडै उठ्ने
- १७. ८ घण्टा मस्त सुत्ने
- १८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
- १९. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
- २०. व्यायाम गर्ने तनावमा काम नगर्ने
- २१. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
- २२. प्रार्थना, पुजापाठ गर्ने
- २३. जंकफुड, फास्टफुड सेवन नगर्ने
- २४. बेलाबेलामा मनोरञ्जन गर्ने
- २५. हरेक कुरामा चित्त बुझाउने
- २६. ६/६ महिनामा शरीर चेकअप गराउने
- २७. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
- २८. शाकाहारी खानपान शैली अपनाउने
- २९. दिनहुँ एकपटक मजाले हाँस्ने
- ३०. आफूलाई कमजोर नसम्झने
- ३१. सकारात्मक सोचाई राख्ने
- ३२. ध्यान गर्ने
- ३३. यो खबरलाई अनिवार्य सेयर गर्ने