अभिनेत्री करिनाको ठुम्का हेर्दै दुनियाँलाई डाहा लाग्दो [भिडियोसहित]


मुम्बई । बलिउड अभिनेत्री करिना कपुरको फिल्म दबंग–२ मा समवेश डान्स नम्बर ‘फेविकोल से’ निकै चर्चित भयो । करिना दबंग–३ मा पनि यस्तै डान्स नम्बरमा देखिने भएकी छन् । करिना अहिले उनको आफ्नै नयाँ प्रोजेक्टका कारण चर्चामा छिन् । उनी छिट्टै धर्मा प्रोडक्सनको नयाँ फिल्म ‘गुड न्युज’मा देखिँदै छिन् । यो फिल्ममा करिना र अक्षय कुमारका साथमा दिलजित दोसाँझ र कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिने छन् ।

हालै करिना निर्देशक रोहित सेट्टीलाई भेट्न पुगेकी थिइन् । त्यसैले करिना सेट्टीको फिल्म सूर्यवंशी वा गोलमाल–५ मा पनि देखिने अनुमान लगाइएको छ । करिना सेट्टीसँग भेटेपछि अरबाज खानलाई पनि भेट्न पुगेकी थिइन् । अरबाज दबंग सिरिजका निर्माता हुन् । उनी छिट्टै दबंग–३ को सुटिङ सुरु गर्दै छन् ।

यो फिल्मको निर्देशन डान्स आइकन प्रभुदेवाले गर्दैछन् । दबंग–३ को डान्स नम्बरको कोरियोग्राफी पनि प्रभुदेवाले नै गर्दैछन् । दबंग–३ मा अश्वनी माञ्जरेकर, सोनाक्षी सिन्हा र सलमान खानले खेल्ने पहिले नै तय भइसकेको छ । फिल्मको सुटिङ मार्चमा सुरु हुँदै छ । सेट बनाउने काम सकिँदै छ । दबंग सिरिजका दुवै फिल्ममा सलमान मुख्य भूमिकामा थिए । यो सिरिजको पहिलो फिल्ममा मलाइका अरोरा ‘मुन्नी बदनाम हुई’ गीतमा देखिएकी थिइन् भने दोस्रोमा करिना ‘फेविकोल से’ गीतमा थिइन् ।

नायक अक्षय कुमार र नायिका करिना कपुरको जोडी गुड न्युजमा एकसाथ देखिने भएका छन् । यो चलचित्रको छायांकन बुधबारबाट सुरु भएको हो । अक्षयले सामाजिक संजालमा १० बर्षको च्यालेञ्ज भन्दै सुटिङ छायांकन सुरु भएको उल्लेख गरेका छन् ।

अक्षय र करिनाले ४ वर्ष पछि पुन पर्दामा काम गर्न लागेका हुन् । उनीहरुले यस अघि चलचित्र ‘गब्बर इज ब्याक’मा सँगै काम गरेका थिए । उनीहरुले लगभग आधा दर्जन चलचित्रमा सँगै काम गरेका छन् । राज मेहताले निर्देशन गर्ने ’गुड न्युज’मा अक्षय र करिनाले बिबाहित जोडीका रुपमा काम गर्दैछन् । यस चलचित्रले सेप्टेम्बरलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।


बलिउडमा अक्षय र करिनाको जोडीलाई सफल मानिन्छ । यसैले पनि उनीहरुलाई एकसाथ काम गराउँदा बक्स अफिसमा धमाका मच्चिने विश्वास निर्माताको छ ।

केही समय अघि सामाजिक सञ्जालमा करिनाको खुबै आलोचना भएको थियो । उनीको एउटा कुराहरुलाई लिएर ट्रोलरहरुले सामाजिक सञ्जालमा आगो बालेका थिए । बलिउड अभिनेत्री करिना कपुर केही समय अघि माल्दिभ्समा छुट्टि मनाइरहेकी थिइन् । त्यहाँ उनीसँग पति सैफ अली खान, छोरा तैपुर र नन्द सोहा अली खानसमेत थिए ।

सोहाले हालै इन्स्टाग्राममा एउटा तस्वीर राखिन् । तस्वीरमा सबैजना स्वीमिङ पुलमा मस्ति गरिरहेका देखिन्छन् । करिना र सोहा बिकिनीमा छन् भने सैफले तैमुरलाई बोकेका छन् । यही तस्वीरलाई लिएर सामाजिक सञ्जालमा बबाल भएको थियो । ट्रोलरहरुले सानो छोराको अगाडि विकिनी लगाएको भनेर करिनाको खेदो गरेका छन् । उनीहरुले करिनालाई ‘लाज पचेकी’ सम्म भन्न भ्याएका छन् । जबकि माथि नांगै रहेका सैफको बारेमा भने केही पनि भनिएको छैन । यसैगरी सोहाको विकिनीमाथि पनि प्रश्न उठाइएको छैन ।

ट्रोलरहरुले गरेका कमेन्टमा सोहाले कुनै प्रतिक्रिया जनाइनन् । बरु थप केही तस्वीरहरु हालिन् । एउटा तस्वीरमा सैफ र करिना छन्, जहाँ करिनाले विकिनीमाथि आउटर लगाएकी छन् । यो तस्वीरलाई भने धेरैले प्रशंसा गरेका थिए ।

यति मात्र हैन टपलेस तस्विर सार्वजनिक गरेरपनि करिना चर्चामा आएकी थिइन् । तस्विरमा अनुहार भने करिना कै भएकाले यी नग्न तस्विर करिनाकै हुन सक्ने अनुमान गरिएको छ । तर करिना कपुरको सफलता र उचाई देखेर भने करिनाले यसो गर्लिन भनेर सोच्न पनि सकिन्न। त्यसैले फोटोशपको प्रयोग गरेर उनको तस्विरमा खेलवाड गरिएको हो की भनेर पनि आशंका गरिएको छ ।

तर उनका यी तस्विर साच्चिकै हुन वा होइन भनेर भने अहिले सम्म पक्का भएको छैन्। केहि समय अघि सार्वजनिक भऐका उनका यी तस्विर हाल इन्टरनेटमा भाइरल भइसकेका छन । तस्विरमा करिना टपलेस देखिएकी छीन भने धेरैरंग मिसिएको ट्राउजर लगाएकी छिन्।

केही वर्ष अघि पनि शाहिद कपुर र करिनाको यस्तै तस्विर तथा भिडियो सार्जवनिक भएको त्यतिखेर पनि दुवैले भिडियो र तस्विरमा आफू नभएको प्रतिक्रिया दिएका थिए। सन २००० चलचित्र रेफ्युजीबाट बलिउडमा डेब्यु गरेयता करिनाले ठुलो सफलता हासिल गरिसकेकी छिन् तर सफलतासंगै उनि पटक पटक विवादमा पनि पर्ने गरकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर