जो कोहीले औषधि खानुभन्दा पहिला यी कुरामा ध्यान नदिए जीवनका लागि बन्नेछ घातक


काठमाडौं । हाम्रो जीवनमा औषधि पनि अत्ति सामान्य हुँदैं गइरहेको छ । सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने धेरैंका बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छन । डाक्टरको सल्लाह बिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन विशेषज्ञहरु सुझाउँछन् । आज हामी त्यही औषधि सेवनका बारेमा कुरा गर्न गइरहेका छौं । आउँनुहोस जानौं औषधी खानुपुर्व ध्यान दिनुपर्ने कुराहरु।।।

  • सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ र सही मात्रा र समयमा खाने गरौँ,
  • कतिपयको औषधि उस्तै उस्तै त हो नि भनेर खाने चलन छ त्यसो नगरौँ, जसले स्वास्थ्यमा नकारात्मक असर गराउँछ,
  • खोकी लाग्नु, टाउको दुख्नु आदि कैयौँ रोगका लक्षण हुने भएकाले रोग पत्ता लगाएर मात्र औषधि सेवन गर्ने गरौँ, अन्यथा स्वास्थ्यका लागि घातक हुन सक्छ,
  • पेनकिलरको अनावश्यक प्रयोग नगारौं, यसका कारण रक्तश्राव, अल्सर, पेट सुन्निने जस्ता समस्या हुन सक्छ,
  • निश्चित रोगका लागि लिएको औषधि घटी बढी भएमा नकारात्मक असर गर्न सक्छ, एजेन्सी
प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर