चर्चित अभिनेत्री वर्षा राउतले गरिन इन्गेजमेन्ट ! विवाह कहिले ?


काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चर्चाको शिखरमा रहन सफल नायिका वर्षा राउतले इन्गेजमेन्ट गरेकी छिन । लामो समयदेखि अभिनेता सन्जोग कोइरालासँग प्रेम सम्बन्धमा रहेकी नायिका राउतले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर पोस्ट गर्दै यसको जानकारी दिएकी हुन ।

उनी अहिले नेपाली चलचित्र क्षेत्रमा अत्यन्तैं व्यस्त नायिकाको रुपमा रहेकी छिन । उनको अहिले गोपी चलचित्र पर्दशनमा रहेको छ । नेपालमा सर्वाधिक कमाइ गर्न सफल छक्कापञ्जामा पनि उनलाई विशेष भुमिकाको रुपमा दर्शकले देख्न पाएका थिए । उनको विवाह आउँदो १४ तारिकमा प्रणय दिवसका दिन हुन लागेको छ । कोइराला सँगैं रहेकी राउत तस्वीरमा केही लजाएको र साथमा खुःशी मुद्रामा देखिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर