मुला खान जान्नु भयो भने पायल्स लगायत अन्य दर्जन बढी रोग चैट !


काठमाडौं । मुला हरेक नेपालीहरुका लागि सहज तरिकाले उपलब्ध हुने परिकार हो । मुला खानाले धेरै कुराहरुमा फाइदा हुन्छ । यसैं मध्य मुला खानाले पायल्स रोग निको हुन्छ । पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महसुस हुने गर्दछ ।

पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ । पाइल्स रोकथामको लागि सबै भन्दा उत्तम विकल्प मुला हो । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ ।

यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन । पाइल्सका रोगीहरूलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ ।

यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौँ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त मानिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ! [सुचनासहित हेर्नुहोस्]
शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको प्रहरीको यस्तो अभियान प्रारम्भ
११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति
भर्खरै स्नातकोत्तर तह पहिलो सेमेष्टरको नतिजा सार्वजनिक [नतिजासहित]
अब विद्यार्थीलाई मात्र हैन : शिक्षक वा कर्मचारीलाई समेत विद्यालयमा मोबाई निषेध
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !