काठमाडौं । आमा शब्द आफैंमा धेरैं गहन शब्द हो । आमा भन्न पाउँने सौभाग्य सबैंलाई जुरेको हुँदैन ।

जस्तो सुकैं अवस्थामा भएपनि आफुले आधा पेट खाएर होस वा आफु भोको बसेर होस आमाले आफ्ना सन्तानलाई पाल्ने गर्छिन ।

आमाले नौं महिना कोखमा राखेको कुरा त कस्ले भुल्न सक्छ र ? आज हामी यो कुरा किन पनि गरिरहेका छौं भने यो समाजमा मानिस विस्तारैं स्वार्थी बन्दैंछन् जसले गर्दा सम्बन्धको महत्व पनि कम हुन थालेको आभाष हुन थालेको छ । यहाँ हामीले जोड्न चाहेको कुरा के हो भने विगत २ दिन देखि आमा हराएको पिडामा सन्तानको पिडा वणर्न गर्न खोजेको हौं ।

एकजना रन्जित पाण्डे नाम भएका व्यक्तिले एक फेसबुक स्टाटस लेखेका छन् । जुन यस्तो छ, ममी हजुरले घर र हामीलाई छाडेर जानू भएको २ दिन हुन लागि सक्यो तर पनि अहिले सम्म केही सम्पर्क खबर पाउन सकेको छैन ।

आमा नहुँदा छोराछोरीलाइ जति चोट पीडा कसलाई हुन्छ होला र ? आमा नहुँदा घर साँच्चै अध्यारो हुँदो रहेछ । आमा तपाई बिना हाम्रो घर कहिल्लै उज्यालो हुने छैन । मिति २०७५/११/०६ गते को दिन बिहान ६ बजे तिर घरमा कसैलाई पनि जानकारी नगरी घर बाट हिड्नु भएको छ ।

मेरि आमा आज बेखबर हुनु भएको छ । कतैं देख्नुहुने वा भेट्नुहुने महानुभाबहरुले हरुले दिएका नम्बरमा सम्पर्क गरिदिनुहोला । यो कुरालाई शक्दो शेयर गरेर सबैसम्म पुर्याएर मेरो आमा खोज्न सहयोग गरिदिनुहोला् ।

9802622976 , 9802610294 , 9802622977 , 9814106315

सम्बन्धित खबरहरु