काठमाडौ । नीजि क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुख्यालयमा आक्रमण भएको छ । एनसेलको ललितपुर नख्खुमा रहेको एनसेलको टावरमा बम विष्पोट भएको छ । अज्ञात समुहले बम विष्पोट गराएको हो । क्षतिको बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटना कसले गराएको खुलेको छैन । घटनाको अनुसन्धान भईरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी गराउँनुभयो ।

[caption id="" align="alignnone" width="3000"]                                                                                                 प्रतिबिम्बित चित्र[/caption]

 

सम्बन्धित खबरहरु