काठमाडौ । उत्तेजक तस्विरहरु छपाएर ‘ग्यालमरस’ बनेकी स्मिता थापाको मलाई लोग्ने मानिस होइन, लोग्ने चाहिन्छ अन्र्तवार्ता छापिए पछाडि रातारात सेलिव्रेटी भइन । उनी चर्चित मोडल भनेर धेरै मिडियामा खबर बने । उनले मोडलिङमा केही अवशरहरुपनि पाईन ।

यीनै स्मितालाई भेटेर पोहोर साल खुशी फाट्यो जतन गरी मनले टाले जस्तो कालजयी गीत लेख्ने गीतकार राजेन्द्र थापालाई वूढेसकालमा यौनवादी उपन्यास लेख्ने भूत चढ्यो । र उनले उनै स्मितामा केन्द्रीत रहेर खेलौना उपन्यास समेत ल्याए । वूढेसकालमा जोसै जोसमा थापाले १ सय ४० पृष्ठको उपन्यास ४० दिनमै लेखिसिद्धाए । यीनै मोडल स्मिताको केही हट फोटोहरु हामीले पाठकमाझ पस्किएका छौं ।

सम्बन्धित खबरहरु