काठमाडौ । आज राति देखि बिहान सम्म बुटवल र आसपासका केही जिल्लामा भारी असिना पानी परेको छ । असिना झण्डै १ फिट थुप्रिएको छ । असिनाले राजमार्ग, सडक, बाटो नै पुरेको छ । बिहान केहीबेरसम्म यातायात नै रोकेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय मौसम प्रणालीका कारण असिना पानी परेको जनाएको छ। यो प्रणालीले बुटवल आसपासका क्षेत्र हावाहुरीसँगै असिना पानी परेको हो। महाशाखाका मौसमविद राजु प्रधानांगले असिना पानी परेपछि त्यहाँको तापक्रम समेत निक्कै चीसो हुनेछ । ‘ हेरौ केही असिनाका तस्विरहरु

सम्बन्धित खबरहरु