काठमाडौं । मान्छेहरु चर्चामा आउँनको लागि अनेक गर्छन । कहिलेकाँही चर्चामा रहेकाहरुलाई पनि चर्चामा आउँने रहर हुन्छ । अमेरिकी मोडल तथा भिजे केंडल जेनरलाई यस्तैं रहर भएको छ ।

विश्वको सबैंभन्दा महंगो मानिएको कलाकारिता क्षेत्रको ठुलो उद्योग हलिउडले हालैं ओस्कार आयोजना गरेको थियो । जसमा यी मोडल पनि देखिएकी थिइन्, उनको पहिरन देखेर सबैंको ध्यान खिचिएको थियो । जेनर अहिले २३ वर्षकी भईन् उनको यस्तो अवतार देखेर अहिले संसार मोहित भएको छ ।

सम्बन्धित खबरहरु