काठमाडौं । प्रतिष्ठित पुलित्ज़र पुरस्कार प्राप्त गर्न सफल फोटोग्राफर यानिस बेहराकिसको ५८ वर्षको उमेरमा क्यानसका कारण निधन भइसकेको छ । बेहराकिसको जन्म ग्रीसको राजधानी एथेंसमा सन १९६० मा भएको थियो ।

उहाँले आफ्नो तीस वर्ष भन्दा धेरैं लामो समय संघर्ष र युद्ध चर्केका ठाउँहरुका फोटोहरु लिनु भएको थियो । शरणार्थी संकटमाथि उहाँको समुहले गरेको प्रयासलाई लिएर उनलाई सन २०१६ मा प्रतिष्ठित पुलित्ज़र पुरस्कार दिइएको थियो । आउँनुहोस् हेरौं उहाँले कैंद गर्नुभएका केही तस्विरहरु / Picture REUTERS

सम्बन्धित खबरहरु