स्नातक तह दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालयले ४ बर्षे बी.एड दोस्रो बर्षको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकका कार्यालय बल्खूले आज ४ बर्षे स्नातक तह बी.एड दोस्रो बर्षको परीक्षा परिणाम प्रकाशित गरेको हो ।

बीएड दोस्रो बर्षको परीक्षा यही २०७५ साल श्रवण महिनामा भएको थियो । परीक्षामा ३२९५७ जना परीक्षार्थी सहभागी थिए । जसमा ६ हजार ९ सय ३९ जना मात्र पास भएका छन् । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
छुट्ला हैं : परीक्षा फारम सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
स्नातक तह तेस्रो बर्षको सबै संकायका परीक्षाको तालिका (रुटीन) प्रकाशित [रुटीनसहित]
शिक्षिकाकी छोरीको परीक्षाका बेला विदेश भ्रमण परेकाले परीक्षा नै सार्ने तयारी
अब शिक्षा प्लस–टुमापनि कानून विषय पढाइ हुने : यस्तो छ ब्यवस्था
स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत