काठमाडौ । एनजीओ–आईएनजीओलाई गृहमन्त्रालय मातहत ल्याइएको छ । देशभर रहेका गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) अब गृह मन्त्रालय मातहत आउने भएका हुन् ।

सरकारले समाज कल्याण परिषद् र सोअन्तर्गत रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई गृह मन्त्रालय मातहत ल्याएर विशेष निगरानी र अनुगमन गर्नेगरी तयारी गरेको छ ।

सरकारी संस्थाको लगानीमा लामो समयदेखि प्रश्न उठ्दै आइरहेको छ । राजधानी दैनिकका अनुसार मन्त्रालय मातहत आएपछि गैरसरकारी संस्थामा भएको ५२ अर्बको हिसाब खोज्ने तयारी गृहले गरेको छ ।

सम्बन्धित खबरहरु