विदामा घर आएका सैनिकले श्रीमतीलाई यस्तो हालत बनाए : कारण थाहा पाउँदा सबै अचम्मित


काठमाडौं । सैनिक जीवन आफैंमा एक मानसिक तनाबको जागिर हो । सैन्य क्षेत्रमा भएका व्यक्तिहरुमा सामान्य व्यक्तिको भन्दा धेरैं रिस उठ्ने विशेषज्ञहरु दावी गर्छन । सैनिकहरु घरमा आएर परिवारमाथि अत्याचार गरेका खबरहरु समयसमयमा बाहिर आइरहेका हुन्छन् । यस्तैं भारतको पञ्जाब राज्यमा पनि दुःखद घटना भएको छ ।

छुट्टीमा घर आएका एक जवानले आफ्नी पत्नीलाई मरणासन्न हुने गरि पिटेका छन् । उनले रक्सीले मातिएर महिलामाथि पशु भन्दा पनि क्रुर व्यवहार गरेको जनाइएको छ । पत्नीलाई उनले लठ्ठीले पिटेको भएपनि पिटाई यतिसम्म दर्दनाक भयो कि त्यो कसैंले सोच्न सक्दैन । उनले आफ्नी श्रीमतीलाई रातभरि पिटेको जनाइएको छ ।

जब उनी पिट्दा पिट्दै थाके अनी मात्रैं उनले पिट्न छोडेका थिए । उनीहरुको दाइजोको कुरामा सामान्य विवाद भएको र त्यसले उग्र रुप लिएपछि ति श्रीमानले पत्नीलाई अमानविय तरिकाले पिटेका थिए । श्रीमान सुते पछि श्रीमतीले आफ्ना माइतीलाई फोन गरेकी थिइन् ।

पतिको पिटाईबाट ति महिलाको हात भाँचिएको र काँध पनि भाँचिएको छ । शरिरका अन्य भागमा गम्भिर चोट लागेको देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ भने ति महिलाको उपचार भइरहेको छ ।

ति महिलाको नाम परमजित सिंह हो भने ति सैनिकको नाम निर्मल सिंह हो । उनीहरुको ११ वर्ष पहिले बिबाह भएको थियो, दाईजोको कारणले गर्दा उनीहरु बिच समयसमयमा विवाद भइरहने गरेको स्थानीयले बताएका छन् । Original News

प्रतिक्रिया दिनुहोस्
शिक्षा
छुट्ला हैं : परीक्षा फारम सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
स्नातक तह तेस्रो बर्षको सबै संकायका परीक्षाको तालिका (रुटीन) प्रकाशित [रुटीनसहित]
शिक्षिकाकी छोरीको परीक्षाका बेला विदेश भ्रमण परेकाले परीक्षा नै सार्ने तयारी
अब शिक्षा प्लस–टुमापनि कानून विषय पढाइ हुने : यस्तो छ ब्यवस्था
स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत