पाकिस्तान र म्यानमारका आतंकवादी सैन्य अखडा बारे भारतको दुनियाँ चकित हुने यस्तो दावी


काठमाडौ । कश्मीरको पुलवा आक्रमण पछि भारत र पाकिस्तानबीचको सम्बन्धमा ठुलो दरार आएको छ । भारतले पाकिस्तानमा भएको आतंकवादको क्याम्प नै ध्वस्त गराएको दावी गर्दै आएको छ । यो दावी भारतीय सञ्चारमाध्यमहरुको हो भने विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको बलाकोट क्षेत्रमा भारतले गरेको आक्रमणमा एउटा काग मरेको छ भने केही रुखहरु भाँचिएका थिए ।

अहिले आएर भारतले अर्को दावी गरेको छ त्यो के भने पाकिस्तानको बालाकोट क्षेत्रमा गरेको आक्रमणले म्यानमारमा रहेका चरमपन्थी संगठनहरुका क्याम्प ध्वस्त पारिएको छ । भारतीय सञ्चारमाध्यमहरुमा आएको समाचारलाई आधार मान्ने हो भने भारत–म्यांमारको सैनिकले अराकान लडाकु विरुद्ध अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तह तेस्रो, छैटौ र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
एलएलबी दोश्रो वर्षको परीक्षाको नतिजा आउँदै
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका (रुटीन) प्रकाशित
शिक्षा ऐनको यो व्यवस्था अनुसार अस्थायी शिक्षकहरुलाई एकैपटक विदा गरिने
स्नातक तह दोस्रो बर्ष तेस्रो सेमेस्टर र प्रथम बर्ष, प्रथम सेमेस्टरको परीक्षा तालिका प्रकाशित
हाम्रो सरकार

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर


भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]