काठमाडौ । नेपाल नर्सिङ्ग काउन्सिलले लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा २०७५ चैत्र २ गते शनिवार आयोजित गरिएको थियो । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।
नर्सिङ्ग लाइसेन्स परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
जनबोली न्यूज नेटवर्क
आईतबार ३ चैत, २०७५
पढ्न लाग्ने समय: < 1 minute