काठमाडौं । सामाजिक सद्भाव र आत्मियता झल्काउने पर्वका नाममा हुने दुव्र्यवहार गलत हो । आज उपत्यका लगयतका जिल्लाहरुमा होली पर्वको रौनता छाएको छ । यो रमाइलो पर्व हो सबैले रमाइलो गरेर मनाउँनु पर्छ । तर जबरजस्ती गर्ने अथवा कसैंको संवेदनशील अंगमा छुने लगायतका कार्यहरु गलत्त हुन् ।

यदी त्यस्तो भएको महसुस भएमा नेपाल प्रहरीलाई १०० नम्बरमा फोन गर्न सक्नुहुन्छ । तपाईमाथि यदी पर्व उत्सवका नाममा दुव्र्यबहार भएको छ भने चुप लागेर नबस्नुहोस् । यदी तपाईमाथि कसैले गलत्त गर्दैछ वा गर्न खोजिरहेको छ भने आवाज उठाउनुहोस् ।

सम्बन्धित खबरहरु