काठमाडौ । लोक सेवा आयोग, काठमाडौ कार्यालयको विज्ञापन नं. ११९०२–११९०८–०७५–७६ (खुला तथा समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको मिति २०७५–११–२५ गते लोक सेवा आयोग काठमाण्डौ कार्यालय र हेटौडा कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

परीक्षामा सम्मिलित भएका १४,१२१ जना उम्मेदवारहरु मध्ये रोल नम्बरको क्रमानुसार देहायका रोल नम्बर तथा नाम, थर भएका उम्मेदवारहरु द्धितीय चरणको परीक्षाका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सबैका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु