काठमाडौ । भारत र पाकिस्तानबीच बढ्दै गएको टकराव अब सेफ ल्याण्ड हुँदै गएको देखिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान दुबै नरम–करम बन्दै आउन थालेपछि अब हुनै लागेको युद्ध टर्दै गएको देखिन्छ । सँधै कडा रुपमा प्रस्तुत हुने र भारतसँग फुटेर गएको आक्रोश जो प्रधानमन्त्री बनेपनि नहट्ने भारतको रोग अब मोदीबाट टरेको देखिएको छ ।

मोदी आफै नरम हुँदै आज पाकिस्तान स्थापना दिवसको अवशरमा एक सन्देश पठाएका छन् । यसले शान्तिको सन्देश गएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले भर्खरै फेसबुकमा पोष्ट गरेका छन् । प्रधानमन्त्री मोदीको सन्देश प्राप्त गरेका छौ । पाकिस्तानको राष्ट्रीय दिवसमा पाकिस्तानका जनतालाई शुभकामना दिनुभएको छ ।

यसले लोकतान्त्रिक, शान्तिपूर्ण, प्रगतिशील र समृद्ध क्षेत्रका लागि ठूलो उपहार हो । हामी मिलेर आतंकवादबाट मुक्त बनौँ । यो सन्देशले विश्वका शान्ति प्रेमी मानिसको आँखा रसाएको छ । सेयर गरौँ । शान्तिको कामना गरौँ ।

https://www.facebook.com/ImranKhanOfficial/posts/3341603945882002

सम्बन्धित खबरहरु