काठमाडौं । लामो समय देखि नेपाली कम्युष्टि राजनीतिमा लाग्नु भएका जाजरकोटका युवा नेता केबी मल्लमाथि गम्भिर स्वास्थ्य समस्या देखिएको छ । विगत एक वर्ष देखि स्वास्थ्यमा समस्या देखिए पछि विद्यार्थी राजनीतिबाट विदाई लिनु भएका नेता मल्ल अहिले काठमाडौंको सुमेरु अस्पतालमा उपचार गराई रहनु भएको छ । दुबै मृगौलामा देखिएको समस्याका कारण काठमाडौंमाउपचार गराई रहनु भएको छ  । जाजरकोटका उर्जाशील युबा नेता,अखिल क्रान्तीकारी जाजरकोटका पुर्ब अध्यक्ष कालीबहादुर मल्ल (केबी मल्लको) उपचारका लागि सहयोग रकम उठ्ने क्रम जारी रहेको छ ।

जाजरकोटमा के.बि मल्लको उपचारमा सहयोग गर्ने सहयोगि मनहरूको लहर देखिएको छ । उपचारमा सहयोग गर्ने सबैलाई हृदय देखि नै आभार प्रकट गर्दै उनका भाई टेकराज मल्लले सहयोग गर्ने इच्छुक मनहरूलाई जति सक्दो चाँडो सहयोग गर्न अनुरोध गर्नुभएको छ । आफुहरु २ महिना भित्र मृगौला प्रत्यारोपणको कामलाई अगाडि बढाउने गरि अभियानमा लागेको उहाँले जानकारी दिनुभयो । यदी तपाई पनि उहाँलाई सहयोग गर्न चाहानुनुहन्छ भने, मोबाइल ट्रान्सफर ०३६०१०००००२४६०३५ र बैंक खाता नम्बर ०३६०००००२४६MC काली बहादुर मल्लमा सहयोग गर्न सक्नुहुन्छ ।

विगतमा जाजरकोटमा भएको विद्यार्थी आन्दोलमा आफुहरु साझेदारी गरेर आन्दोलनमा लागेको स्मरण गर्दै नेपाली कांग्रेस क्षेत्रीय सचिब क्षेत्र न १ का छवी पन्तले आर्थिक सहयोग गर्नुभएको छ । पार्टी फरक भएको भए पनि साथित्वको हैसियतले आफुले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । पार्टी भन्दा पहिले मानवता र मित्रता आउँने पाँचतारा युबा संरक्षक मंन्चको कार्यकारी निर्देशक समेत्त रहनु भएका पन्तले जानकारी दिनु भयो । उहाँले मल्लको उपचारका लागि अक्षेरुपी पाँच हजार सहयोग गर्नुभएको छ । मल्लको उपचारमा सहयोग गर्नेहरुको विवरण उहाँका भाई टेकराजले हामीलाई जानकारी दिनु भएको छ । यो विवरण शुक्रबार सम्मको हो ।

  • कुशे गा.पा.सहयोग, रु ५,००,०००
  • समाजसेवी तथा नेका नेता राजिव बिक्रम शाह रू १,००,०००
  • जुनिचाँदे गा.पा.सहयोग रू १,००,०००
  • जनक के.सी पत्रकार रू ५,०००
  • हेमन्त के.सी रू ५,०००
  • आज अस्पतालमा गएर सहयोग गर्ने सहयोगी मनहरू
  • सुनिता बोहोरा रू ३,०२५
  • मिरा शाह कुशे.५ रू ३,०००
  • निर्मला मल्ल चौरजहारी न.पा.रूकुम रू २,०००
  • दिपक वली कुशे ५ दम्दाला रू १,०००
  • बासुदेव मल्ल रू १,०००
  • सहयोग रसिदबाट उठेको रकम र बिबरण
  • छवि पन्त नलगाड न.पा रु ५,०००
  • छिताराम स्मृति प्रतिष्ठान(लक्ष्मी बि.सी) रू १,००५
  • तिर्थ ब. रोकाय थाप्ले रू १,०००
  • हिरालाल चलाउने(चलाउने होटल) रू १,०००
  • कमलदेव महतरा बारेकोट गा.पा.रू १,०००
  • महेन्द्र ब. चलाउने रू १, ०००
  • सर्वजित सुनार खलंगा रू १,०००
  • थाप्ले बस काउन्टर थाप्ले रू ६००
  • नृप खत्री सिटिजन्स बैंक रु ५०५
  • भद्र ब खत्री खलंगा रू ५०५
  • प्रकाश बस्नेत कुशे ३ दतिवर रू ५००
  • लाल ब.खड्का कुशे ६ तरपेना रू ५००
  • जुना थापा थाप्ले व्यापारी रू ५००
  • पुष्प कु.के.सी रू ५००
  • सरस्वती कार्की रू ५००
  • टेक ब. थापा बिजय माबि छिप्रेना रू ५००
  • ज्योति हार्डवेयर खलंगा रू ५००
  • उमानन्द के।शी नलगाड २ रू ५००
  • अनिल सार्की कुशे ५ रू ५००
  • ५०० भन्दा कम सहयोग गर्ने सहयोगी हरूको एकमुष्ट सहयोग रकम रू, ७,३४५

सम्बन्धित खबरहरु