काठमाडौं । नेपाल प्राकृतिक रुपमा विश्वको एक नमुना देश हो । लामो समय राजनीतिक अस्थिरताको कारण नेपालको पर्यटन क्षेत्रले साचेको प्रगति गर्न सकेको छैन । विश्वका हरेक मानिसले भन्ने गर्दछन नेपाल त स्र्वगको एक टुक्रो हो । स्र्वग भनेर विदेशी आउँने देश नेपालको सुन्दरताको बयान गरेर साध्य नैं छैन ।

 

अब बसन्त ऋतुको आगमनसँगैं बन जंगलमा एक नयाँ खालको रौनकता छाएको छ । नयाँ पालुवा पलाउँने देखि फुल्नेसम्म... । नेपालको राष्ट्रिय फुलको रुपमा लालिगुरँसले राताम्य भएको जंगल हेर्दा कसको मन नहोला र एकपटक नेपालको पहाड यात्रामा जाउँ ।

सम्बन्धित खबरहरु