काठमाडौ । विश्वमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यस्तै रसियामा एक अनौठो घटना भएको छ । रसियाको दगेस्तान भन्ने गाँउमा एउटा भेडाको पाठीको अनुहार मान्छे सँग मिलेपछी सबै चकित परेका छन् । उक्त भेडाले जन्माएको पाठी मान्छे जस्तै भएपछी गाँउले चकित परेका छन् ।

उक्त पाडो जिगस्व नामक किसान जस्तै अनुहार भएको बताइएको छ । भेडा मालिक किसानले पाठीबारे प्रतिकृया दिँदै यसो भने भेडीको जन्मले गाँउले नै चकितमा परेका छन् । अनुहार मिलेका किसानलाई त्यहाँ खोजी गर्न भनिएको छ ।

त्यस्तै सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोजिरहेका छन् । एजेन्सी

सम्बन्धित खबरहरु