काठमाडौ । सर्वाधिक लोकप्रिय क्रिकेट प्रतियोगित आईपिएल जारी छ । यो प्रतियोगिता भारतमा मात्र हैन विश्वभरि नै अहिले चर्चाको शिखरमा छ । अझ यसको लोकप्रियता नेपालसम्म गज्जबले छाएको छ । आफ्नो टीमको हौसलामा रातभरी खेलसमयमा समुहमा क्रिकेट हेर्नेहरुको जमात बढ्दो छ । योसँगै नेपालमै पहिलो पटक राम्रो मार्केट डटकम अनलाईन सपले आईपिएलको ओरिजनल जर्सी बजारमा ल्याएको छ ।

उक्त जर्सी खरिद गर्नेहरुको संख्या उच्च छ । मागलाई धान्न निक्कै धौ–धौ परेको राम्रो मार्केटका म्यानेजर शिशिर आचार्यको भनाई छ । आईपिएलमा नेपाली खेलप्रेमीको सद्भाव देख्दा हामी चकित छौ । आफ्नो टीमको जर्सी पाउँदा चुम्बन गर्ने, हौसिएर हावामा उड्न खोज्ने देख्दा हामी चकित भएका छौ । तर मागलाई धान्न हामीले भारतबाट सिधा सम्पर्क गरेर दैनिक रुपमा सामान झारिरहेका छौ उनले भने ।

आईपिएलको हिजो शुक्रबार भएको आठौं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रॉयल्सलाई हराएको छ । हैदराबादे ५ विकेटले हराएको हो । सनराइज १९९ रनको लक्ष्यलाई १९ मा हासिल गरेको थियो । यो सँगै हैदराबादे राजस्थानलाई उसकैं मैदान राजीव गान्धी रंगशालामा लगातार तीनपटक हराएको छ । यो भन्दा पहिले सन् २०१३ र २०१८ पनि हराएको थियो । आईपिएलका सबै टीमका जर्सी पाउनका लागि यहाँ सम्पर्क गर्न सक्नुहुनेछ । https://www.facebook.com/ramromarket/

  • ?HURRY UP ! HURRY UP !! HURRY UP !!!
  • ?Limited IPL Jerseys on STOCK !!!
  • ?Place your order before stock finishes !!!
  • ?Discounted Price Now!!!
  • ?Your Name Print also Available!!!
  • ?One and only Original IPL Jersey seller in Nepal
  • ?Contact No: 014111639 , 9849258349

 

सम्बन्धित खबरहरु