Please Help !!!

  • मेरो घर बारा जिल्लाको करैयामाई गाउँपालिका वडा न. 3, बिजुलपुर टोल मा पर्द्छ ।
  • कक्षा १० मा अध्धयनरत्त
  • Murari Prasad Kushwaha
  • नाम गरेको मेरो भाइ को अपहरण
  • यही मंगलवार का दिन साँझ को करिब ७ बजे गढीमाई मन्दिर को नजिक बाट भएको हो ।
  • मेरो भाइ SEE Exam यहीँ आज देखि परेको छ।
  • आज को परिक्षा मेरो भाइले दिन पाएन ।
  • तैपनि
  • यदि तपाईंहरु मेरो भाइलाई कतै हेर्नु भएमा कृपया मेरो भाइ को भविष्य लाई जोगाइदिनु हुन उल्लेखित नम्बरमा
  • फोन गरि सहयोग गरिदिनका लागि विनम्र अनुरोध गर्द छुँ !
  • 9804225975
  • 9807253591
  • 9811111396

सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु