काठमाडौं । सारा अली खान चर्चित बलिउड अभिनेता सैफ अली खानकी छोरी हुन् । सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेसँगै चर्चामा रहेकी सारा अली खान सामाजिक सञ्जाल तथा मिडियामा पनि छाइरहेकी हुन्छिन् । अहिलेसम्म जम्मा २ वटा फिल्ममा मात्रै अभिनय गरेकी साराको स्टारडम दिन प्रतिदिन बढिरहेको छ ।

उनको फ्यान फलोइङ पनि दिनप्रतिदिन बढिरहेको छ । केही समय अघि उनले फिल्मफेयर अवार्ड २०१९ मा बेस्ट डेब्यूको अवार्ड समेत जितिसकेकी छिन् । यही क्रममा साराले मिडियासँगको कुराकानीमा अभिनेता शाहरुख खानलाई अङ्कल भनेर सम्बोधन गरेकी थिइन् । एजेन्सी

सम्बन्धित खबरहरु