काठमाडौं । किर्तिपुर उपत्यकाको काठमाडौं जिल्लामा रहको ऐतिहासीक नगर हो । यहाँ प्रसिद्ध उमा महेश्वर मन्दिर रहेको छ । किर्तिपुरमा काठमाडौं उपत्यकाको सबै भन्दा ठूलो ताल टौदह याहा पर्दछ । यो मन्दिरमा हरेक दिन दर्शण गर्न आउँनेहरुको ठुलो भिड हुने गर्दछ । नेपालका भएका विभिन्न धार्मिक मन्दिरहरुमा यो पनि एक महत्वपुर्ण मन्दिर हो । किर्तिपुर भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो । उमा महेश्वर मन्दिर समुद्रि सतहबाट करिब १४१८ मिटरको उचाइमा अवस्थित कीर्तिपुरमा रहेको छ ।

सम्बन्धित खबरहरु