काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स–परिवार सुटुक्क चन्द्रागिरी रिसोर्टमा पुगेको खबर प्राप्त भएको छ ।

पत्नी सिता दाहाल, खानेपानी मन्त्री बुहारी बिना मगर सहित सोमबार साझ चन्द्रागिरि रिसोर्ट आइपुगेको विशेष स्रोतले जनाएको छ । प्रचण्ड परिवार नियमित सुरक्षा बिना सुटुक्क रिसोर्ट पुगेका छन् । यो बिशुद्ध छुट्टी मनाउन आएको स्रोतको दाबी छ ।

सम्बन्धित खबरहरु