काठमाडौं । आज बिहानै देखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा मेघ गर्जन सहितको वर्षा भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि र मध्य भू–भागका केहि स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना देखिन्छ ।

पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ । हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि उत्तिकै छ । आज राति देशका पूर्वी र मध्य भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भु–भागमा आंशिक बदली रहनेछ ।

देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ । पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने देखिएको छ ।

चैत्र २६ गते (मंगलबार): दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ । हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।


राति: देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ । मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

चैत्र २७ गते (बुधवार): दिउँसोः देशको प्राय स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राति: देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

चैत्र २७ गते (बिहीबार): दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ।

राति: देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ।

सम्बन्धित खबरहरु