स्नातक तहको परीक्षा आवेदन भर्नेबारे त्रिविको अत्यन्तै जरुरी सुचना !


काठमााडौं । स्नातक तहको परीक्षा सम्बन्धी त्रिभुवन विश्वविद्यालयले नयाँ जानकारी दिएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारेमा सूचना सार्वजनिक गरेको हो ।

 

त्रिविले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तहको दोस्रो वर्षको मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकाय र ४ वर्षे स्नातक तह तृतीय वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुका सुचना जारी गरिएको छ ।

विद्यार्थीहरुले आफ्नो क्याम्पस तथा कलेजमा र प्राइभेट परीक्षार्थीहरुले सोझै त्रिविको परीक्षा नियन्त्रण कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धीत क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा २०७५ साल चैत्र २६ गतेदेखि २०७६ साल बैशाख २५ गते सम्म परीक्षा आवेदन फारम भर्न पाइने भएको छ । दोब्बर दस्तुरमा भने साधारण म्याद सकिएको एक हप्ता सम्म पनि परीक्षा आवेदन फारम बुझाउने व्यवस्था मिलाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा केन्द्रबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
परीक्षालाई लिएर यस्तो आयो त्रिविको नयाँ जानकारी [सुचनासहित]
शिक्षामन्त्रीका १९ महिना : ३६ काम
पढेको कुरा हुबउ याद गर्नको लागि यी ५ तरिका अपनाउँनुहोस्
परीक्षा तालिका सरेकोबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल


सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी