भर्खरै स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित [नतिजासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज तीन बर्षे ब्याचलर अफ एजुकेशन (बी.एड) को प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ । बीएड प्रथम वर्षको परीक्षा भद्र २०७५ मा आयोजित भएको थियो । कुल १६३७६ परीक्षार्थीमा मात्र ४७९५ जनाले परीक्षा पास गरेका छन् ।

२५८२ जना परीक्षामा अनुपस्थित भएका थिए भने ८५६ जना विषयगत अनुपस्थित थिए । ४ जना परीक्षार्थीले अमर्यादित व्यबहार गरेका कारण २ बर्षका लागि प्रतिवन्ध लगाएको छ भने १६ जना परीक्षार्थीको यो बर्षको परीक्षा बदर गरेको छ ।

५ जनाको परीक्षाको नतिजा रोक्का गरेको त्रिविले जनाएको छ । यो बर्ष २९ दशमलव २८ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । बाँकी आँकडा यस्तो छ ।

नतिजा हेर्नका लागि Nepal Telecom को नम्बर रहेको मोबाईलबाट १६०२ मा डायल गरी प्राप्त निर्देशन अनुशार हेर्न सक्नुहुनेछ । साथै मोबाईलमा BED (Space) Roll No टाईप गरी ३३६२४ मा Send गरेर लम्धाङ्क प्राप्त गर्न सक्नुहुनेछ । साथै www.tu.net.np र www.edusanjal.com मा हेर्न सक्नुहुनेछ । नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
६ जिल्लाको प्रा.वि. तहको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक [नामसहित]
पास भएकालाई नम्बर घटाई फेल, फेल भएकालाई नम्बर थपेर जागिर
स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा सम्बन्धी जरूरी सूचना
बर्षाका कारण ३ दिन विद्यालय बन्द
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर