काठमाडौ । साताको चौथो दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार १०० मा कारोबार भएको सुन आज बिहिबार रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो ।

महासंघका अनुसार आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी भने प्रतितोला ७३० रुपैयामा कारोवार भएको महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु